
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.९० अंकले घटेर २६४०.५२ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १८ कम्पनीको सेयर मूल्य बढेको छ । आज उक्त सेसनमा २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०३ अंकले बढेर ४५४.७६ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ५५ कम्पनीको ५२ हजार ३१६ कित्ता सेयर ११६ पटक खरिद बिक्री हुँदा ४ करोड ७ हजार ८६३ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम