
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेता शिशिर खनालले काठमाडौं–६ मा उम्मेदवारी दर्ता गरेका छन् । गत निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । चुनाव जितेपछि केही समय शिक्षा तथा प्रविधिमन्त्री भएर पनि काम गरे ।
खनालको उम्मेदवारीलाई असनकी युवा महिला उद्यमी शैलेजा कसाजुले प्रस्तावक रहेकी छन् भने तारकेश्वरका युवा अभिषेक थापा समर्थक बसेका छन् । समर्थक थापा जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते घाइते भएका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने