
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सुका लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने तराईका विभिन्न विमानस्थलहरूमा दृश्यता घट्दा उडानमा अवरोध हुनसक्ने तथा लामो तथा छोटो दूरीका सवारी साधनका चालकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विश्वक फुटबल : अर्जेन्टिना सेमिफाइनमा, स्विट्जरल्यान्डको यात्रा समाप्त
उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेप्सेमा ९३ लाख कित्ता सेयर सूचीकृत
वनफूलले सिँगारिएको ढोरपाटन
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
किसानलाई अनुदानमा कृषि सामग्री वितरण
भानु साहित्य उद्यानलाई २४ करोड
मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरू
सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन