
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकता लामो समय टिक्ने नहुने बताउँदै आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। बिहीबार झापाको दमक–८ मा जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त कम्युनिस्ट नेता गगन पुरीको घरको अवलोकन गर्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
विध्वंश मच्चाउनेहरु कानुनी दायरामा आउने उनको भनाइ छ । ओलीले भने,’‘सधैं अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि, बरु उजुरी–निवेदन लगायतको प्रकृया चाँहि अघि बढाउनु होला । अराजकताको आयु लामो हुँदैन नि ।’
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना