
काठमाडौं । मलेसियाको विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडी नामक कम्पनीले नेपालबाट शून्य लागतमा यो वर्ष ८ सय श्रमिक लैजाने भएको छ । यसका लागि कम्पनीले माग समेत गरेको छ । ।
नेपालमा रहेका आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनल सर्भिसेज प्रालिमार्फत शून्य लागतमा न्यायोचित भर्ती प्रणालीमार्फत छ सय महिला र दुई सय पुरुष गरी आठ सय नेपाली श्रमिक लैजान लागेको हो । सन् २०२२ मा विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडीले शून्य लागत तथा अन्तर्राष्ट्रिय श्रम मापदण्ड अनुसार नैतिक भर्ती प्रणाली अवलम्बन गर्दै नेपाली श्रमिकलाई शून्य लागतमा रोजगारीमा लैजाने प्रतिबद्धता गरेको थियो ।
अधिकांश युवाले खाडी र मलेसियामा जाने निक्कै ठूलो खर्च गरेको अवस्थामा कम्पनीले उक्त सुविधा दिएको हो । मासिक ३०र३५ हजार कमाउन जानका लागि दुईरतीन लाख रुपियाँसम्म तिरेर गइरहेको बेलामा कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजान लागेको हो ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान