
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ कम्पनीको ५४ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । बुधबार सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सुपर मादीको ५ प्रतिशत बोनस बापतको ११ लाख २ हजार ५०० कित्ता, गरिमा विकास बैंकको ६ प्रतिशत बोनस बापतको ३४ लाख ८ हजार ३१०.४० कित्ता गरी ४५ लाख १० हजार ८१०.४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब उक्त कम्पनीहरुको सेयर भोलिदेखि कारोबारमा आउनेछन् ।
फेसबुक प्रतिक्रिया












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि