
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडलाई ऋणपत्र (डिबेन्चर) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले माघ २१ गते अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ७ वर्षे अवधिको ८ प्रतिशत ब्याजदर भएको “८% आइ.सि.एफ.सी. फाइनान्स लिमिटेड डिबेन्चर २०८९” निष्काशन गर्न स्वीकृति दिएको हो ।
यस अन्तर्गत प्रतिकित्ता १ हजार मूल्यका दरले कुल ५ लाख कित्ता ऋणपत्र निष्काशनमा आउनेछ । निष्काशनमा आउने कुल ५ लाख कित्तामध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सार्वजनिक निष्काशन गरिनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित