
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले लाभ वितरण गर्दा प्रष्ट जानकारी प्रदान गर्न सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ। धितोपत्र निष्कासन गर्ने निकायहरुले आफ्ना धितोपत्रधनीहरुलाई प्रदान गर्ने लाभ (लाभांश, ब्याज लगायत) वितरण सम्बन्धी जानकारी इमेल, एसएमएस लगायत माध्यमबाट प्रदान गर्न नेप्सेले निर्देशन दिएको हो ।
यसरी जानकारी दिँदा म्यूचुअल फण्डको एकाई तथा साधारण सेयर भए स्टक सिम्बोल, आर्थिक वर्ष, र लाभांश दर प्रतिशत समेत उल्लेख गर्नु पर्ने छ । त्यस्तै ऋणपत्र वा डिवेञ्चर भए स्टक सिम्बोल, आर्थिक वर्ष र ब्याज दर प्रतिशत उल्लेख गर्नु पर्ने छ । नेप्सेले सबै सूचीकृत कम्पनी र सेयर रजिष्ट्रारहरुलाई आज शुक्रबार यस समबन्धि निर्देशन दिएको हो ।

फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व