
काठमाडौं । नाम्चे युथ क्लब १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को लिगमा नाम्चेले आमादब्लम युथ क्लबलाई २–१ गोलले पराजित गर्यो ।
नाम्चेका विशाल मगर र ओसिन निमा टासीले समान १–१ गोल गरे । आमादब्लमका कर्मा टासी शेर्पाले १ गोल फर्काए । ओसिन ‘प्लेयर अफ द म्याच’ घोषित भए । सेमिफाइनलमा नाम्चेको भेट खुम्जुङ युथ क्लबसंग हुनेछ भने आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले खुम्बु युनाइटेड क्लबको सामना गर्ने छ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना