
काठमाडौं । रिज लाइन इनर्जीले सर्वसाधारणलाई बिक्री गरेको आईपीओ बिहीबार (आज) बाँडफाँट गर्ने भएको छ । कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गर्ने भएको हो ।
कम्पनीले ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । यो आइपीओमा माग भन्दा २५.१२ गुणा बढी आवेदन परेको छ । २६ लाख ६४ हजार ७१२ जनाले आवेदन दिएका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह