
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएका छन। मंगलबार नेप्सेमा एचआईडिसिएल र विजय लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । जसमध्य एचआईडिसिएलको ३६ लाख ८३ हजार ९७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट १.५ प्रतिशत बोनस सेयर दिएको थियो ।
यता, विजय लघुवित्तले १७ लाख ५८ हजार ७१५.२८७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर दिएको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
राष्ट्रियसभाको बैठक बस्दै
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड नाफा, अन्य सूचक कस्ता ?
नेपाल लाइफको बोनस सेयर डिम्याट खातामा जम्मा
धनुषामा गतआवमा ५७ किमी सडक ढलान
नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामै पुगिने
बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन
हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
२५२ प्रतिशतले बढ्यो लुमिबनी विकास बैंकको नाफा, इपीएस कति ?