
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको स्थगित ६० औं साधारण सभा र कार्यसमिति छनौट निर्वाचन बैशाख २१ र २२ गते गर्ने प्रस्ताव गरिएको छ । आज बसेको पदाधिकारी बैठकले वैशाख २१ र २२ गते साधारण सभा तथा चुनाव गर्ने प्रस्ताव गरेको हो ।
१८ वटा वस्तुगत संघको सदस्यता विवादमा उच्च अदालतको आदेशपछि चैत २९ र ३० गतेका लागि तोकिएको साधारण सभा तथा चुनाव स्थगित भएको थियो ।
स्थगित निर्वाचन र साधारणसभा गर्न .पदाधिकारी बैठकले नयाँ मिति प्रस्ताव गरेको हो । यसका लागि वैशाख ९ गते केन्द्रीय कार्यकारिणी समिति सदस्यको बैठक बोलाइएको छ । बैठकले औपचारिक मिति टुङ्ग्याउने छ । सदस्यता विवादबारे भने एकपटक फेरि सदस्यता समितिलाई सोध्ने निर्णय भएको छ ।
१८ ओटा वस्तुगत सङ्घको मताधिकारसहितको सदस्यता विवाद अदालत पुगेपछि साधारण सभा नै स्थगित भएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
राष्ट्रियसभाको बैठक बस्दै
धितोपत्र बोर्डद्वारा मार्जिन लेण्डिङ र सर्ट सेलिङसम्बन्धी अवधारणापत्र सार्वजनिक, सरोकारवालासँग सुझाव माग
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल