शिब थापा मगरको कौराहा गित जाला जोवन सार्वजनिक

काठमाडौं । गायक शिब थापा मगरको मौलिक कौराहा गित जाला जोवन सार्वजनिक भएको छ । थापाको स्वरमा रहेको गित शिव थापा युटुव च्यानलबाट २०८२ चैत १८ गते सार्वजनिक गरिएको हो ।

शब्द संगित शिब थापाको रहेको गित ओटु स्टुडियो कपुरधारमा रेकर्ड भएको हो । गितको भिडियो संञ्जय बुढाथोकिले छायाँकन गरेका हुन् भने सम्पादन राज कुमार मगरले गरेका छन् ।

गितको म्युजिक भिडियोमा गायक थापासँगै शोभा थापा मगरको अभिनय रहेको छ । गितको एरेन्ज, मिक्सिङ रवि सुनारको रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार