
काठमाडौं । चितवनमा आइतबार (वैशाख ६) साँझ असिनासहितको पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ । इच्छाकामना गाउँपालिका–३, ४ र ५ स्थित कुरिनटार, मुग्लिनसहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यतर्फ जाँदै गरेका र पार्किङ गरी राखिएका ती सवारीसाधनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्षति पुगेका सवारीसाधनमा कार ५७, माइक्रोबस १५, मोेटरसाइकल र ट्रक एक/एक रहेका कार्यालयका सूचना अधिकारी एवं डीएसपी रवीन्द्र खनालले जानकारी दिए । ती सवारीसाधनको सिसामा क्षति पुगेको उनले बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो