
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसलाई अझ बलियो बनाउन कार्यकर्ताहरुसँग आग्रह गरेका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई बलियो बनाउनकै लागि बदलेको बताए । ‘कांग्रेसको नीति र नेतृत्व बदल्नुको उद्देश्य पार्टीलाई अझ बलियो बनाउनु हो,’ उनले भने ।
महामन्त्री पौडेलले समाज जस्तै गरी कांग्रेसलाई रुपान्तरण गर्न समेत आग्रह गरे । ‘हामीले अबको बाटो तय गरौं, समाज जस्तै कांगेसलाई रूपान्तरण गरौं,’ उनले भने । महामन्त्री पौडेलले यसका लागि १५ औं महाधिवेशनबाट एकता र सहमति कायम गर्नुपर्ने भन्दै त्यसबाट मात्र संगठन बलियो हुने बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
सवारीसाधनमा एआई, सडकमा चुनौती : प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, पाँच दिनमै अवलोकनकर्ताको ‘टार्गेट क्रस’
मुस्ताङमा भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा
काठमाडौंमा शनिबार एकै दिन ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री
अमेरिकालाई इरानको जवाफ– सोसल मिडियामा पोस्ट गर्दैमा कब्जा हुँदैन
पार्टी फुटाएर नयाँ गठनको विपक्षमा छु : शशांक कोइराला
भारत– श्रीलंका पहिलो टेष्ट : पहिलो दिन भारत बलियो अवस्थामा, देबदत्तको शतक
पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न
स्वास्थ्य बीमामा आबद्ध र नवीकरण अब अनलाइनबाटै
इम्मोबिलेले लिए फुटबलबाट सन्न्यास, १७ वर्षको खेल जिवन अन्त्य