
काठमाडौं । सरकारले बागमती नदि र यसका सहायक नदि किनारको अव्यवस्थित तथा सुकुमवासी बस्ती हटाउने क्रम जारी राखेको छ । यसरी अव्यवस्थित बस्ती हटाउनेक्रममा आफूलाई सुकुमवासी दाबी गर्दै १८ सय १६ परिवार सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
१८ सय १६ परिवारमा ७ हजार ७८९ जना सदस्य रहेको प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । सरकारले अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई विभिन्न ४ वटा होल्डिङ सेन्टरमा राखिएको पनि जनाएको छ ।
हाल सञ्चालनमा रहेका होल्डिङ सेन्टरहरू:
१. कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन
२. नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू
३. भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र
४. बोडेस्थित कृषि तालिम केन्द्र
फेसबुक प्रतिक्रिया













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट