
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार राती सम्पन्न मतगणना अनुसार उनिहरु निर्वाचित भएका हुन् । निर्वाचित शर्मा ८७ र श्रेष्ठले ८० मत ल्याएका छन् । जिल्लानगरका अन्य उपाध्यक्ष उम्मेदवारहरू उमेश डालमिया र कल्पना गैह्रै भने पराजित भए ।
यस्तै महिला सदस्यमा गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन्। मंगलबार साँझ सकिएको मतगणनाबाट जिल्ला नगर तर्फका १२ जना सदस्य निर्वाचित भएका छन् ।
१. प्रयास कार्की
२. अर्जुन कुमार श्रेष्ठ
३. कृष्ण कटुवाल
४. छ्त्रधर आत्रेय
५. लक्ष्मण राज पौडेल
६. मोहन प्रसाद श्रेष्ठ
७. सन्तोष खड्का
८. दिपक नेपाल
९. केशव प्रसाद भन्डारी
१०. गोकुल श्रेष्ठ
११. हरि प्रसाद अर्याल
१२. तारा बहादुर कार्की
१३. शंकर गिरी
१४. उज्ज्वल प्रसाद कसजु
१५. सुदर्शन कार्की













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि