
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्सेपरिसूक दोहोरो अंकले घटेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक ११.३७ अंकले घटेको हो ।
काठमाडौं । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७५५.४१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको बढेको छ । त्यस्तै आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.७७ अंकले घटेर ४७१.९९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको बढेको छ । परिसूचक घटेको दिन बजारमा साढे ५ अर्ब माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३५१ कम्पनीका १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर ५५ हजार ४६७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह