
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.१२ अंकले घटेर २७६८.९७ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१६ अंकले घटेर ४७१.६७ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ । उक्त सेसनमा ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ६७ कम्पनीका २० हजार ९१ कित्ता सेयर १६३ पटक खरिद बिक्री हुँदा १ करोड ३१ लाख ५१ हजार २३२ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’
मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
अब अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट
देशभर २७२ विपद्का घटना
मनसुन कमजोर बन्दै, कस्तो रहला आजको मौसम ?
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
कर्णाली प्रदेश सभाका सांसद शर्मा पदमुक्त
नारायणीको जलसतह साढे चार मिटर घट्यो