
काठमाडौं । हकप्रद निष्कासनका लागि दुई हाइड्रोपावर कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । पिपुल्स हाइड्रोपावर र अरुण काबेली पावरले हकप्रद निष्कासनको माग गरेका हुन् ।
पिपुल्स हाइड्रोपावरले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न बार्डमा निवदेन पेश गरेको हो । त्यस्तै, अरुण काबेली पावरले २ः१ अनुपातमा १ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ९४ लाख ७९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान