
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को १० महिनामा वाणिज्य बैंकहरूको ८ खर्ब ३४ अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को १ खर्ब ४४ अर्ब ५५ करोड गरी कुल ९ खर्ब ७९ अर्ब ४१ करोडको अन्तरबैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार यस्तो देखाएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको १४ खर्ब ७० अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ४९ अर्ब ६८ करोड गरी कुल १६ खर्ब २० अर्ब ५४ करोडको अन्तरबैंक कारोबार भएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम