
काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र एकान्तकुना ललितपुरले विभिन्न सेवाहरू बन्द भएको जनाएको छ ।
यातायात व्यवस्था विभागमा रहको सर्भरमा आएको समस्याका कारण ईडीएलभीआरएस प्रणाली अवरुद्ध भएकाले कार्यालयबाट प्रवाह हुने लाइसेन्स वितरण, दुई प्राङ्गे सवारी साधनको ब्लुबुक नवीकरण, आज हुने लिखित परीक्षा र ए/के र एफ/जी को प्रयोगात्मक परीक्षा बाहेकका सम्पूर्ण सेवाहरू बन्द भएका छन्।
बन्द भएका सेवाहरू अर्काे सूचना नभएसम्मका खुला नहुने कार्यालयले बताएको छ। यसबाट उक्त कार्यालयसँग सम्बन्धित सेवाग्राहीहरूलाई प्रत्यक्ष असर गर्ने भएको छ। कार्यालयले सर्भरमा देखिएको समस्या समाधान भएपछि सेवाहरू यथावत रूपमा खुला गरिने बताएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि