
काठमाडौं । ब्रड पिकमा गएको हिमपहिरोमा परेका थप तीन जनाको शव पहिचान भएको छ। विश्व प्रख्यात आरोही निर्मल पुर्जा (निम्स दाइ)सँगै नीमा शेर्पा, किली पेम्बा शेर्पा (किलु)को शव उद्धार टोलीले फेला पारेको छ। यस्तै, चिनियाँ आरोही ह्याङ झोङको शव पनि उद्धार टोलीले पत्ता लगाएको छ।
उद्धारकर्ताहरूले थप एउटा शव भएको स्थान पत्ता लगाएको बताइएको छ। त्यो शव भने नेपाली आरोहीहरूको शव भेटिएको स्थानभन्दा अझै माथिल्लो भागमा रहेको जानकारी प्राप्त भएको छ।
अहिले उद्धारकर्ताहरूले निम्स दाइसहित पहिचान भएका चारवटा शवलाई क्याम्प १ (सी१) मा झार्ने क्रममा रहेको अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ। यसअघि उद्धारमा खटिएको टोलीले निम्स दाइको शव ५ हजार ७ सय मिटरमा मृत अवस्थामा फेला पारेको थियो।
फेसबुक प्रतिक्रिया













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो