
काठमाडौं । नेपाल स्काउटको स्थानीय, प्रदेश तथा राष्ट्रिय परिषद्को निर्वाचन सम्पन्न गराउनका लागि सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयहरूलाई पत्राचार गरिएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयहरूलाई आवश्यक समन्वय र सहजीकरणको लागि आधिकारिक पत्राचार गरेको हो ।
यसअघि प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक तथा शिक्षा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउटको निर्देशन र गत साउन ५ गतेको निर्णयअनुसार नेपाल स्काउटको राष्ट्रिय परिषद्, सात वटै प्रदेश परिषद् तथा स्थानीय तहमा क्रियाशील रहेका सम्पूर्ण स्थानीय परिषद्हरू विघटन भइसकेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना