
काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीबाट पूर्वाधारमा दुई खर्बको क्षति भएको बताएका छन् । बुधबार बिहान आएको बाढीबाट पुर्याएको क्षतिबारे सोधिएको प्रश्नमा मन्त्री लम्सालले दुई खर्ब हारहारी पूर्वाधारमा क्षति भएको जानकारी दिएका हुन् ।
बाढीले पूर्वाधार धेरै क्षति पुर्याएको बताउँदै मन्त्री लम्सालले पुल र सडकालाई निर्माणमा प्राथमिकता दिएर छिटो बनाउने बताए । तिब्बतबाट नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा क्षति पुर्याएको छ । बाढीबाट हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
श्रीलंका र भारतसँगको दोस्रो टेस्टमा बराबरी
एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
सानिमा बैंकको लाभांश घोषणा, सेयर धनीले कति पाउँछन बोनस र नगद ?
बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन
बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने
इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने
एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
आइएमई लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गर्ने
MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि रु. ७० लाख सहयोग गर्ने
भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त