
काठमाडौं । सिवम होलिडङग्सले विशेष साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैटकले अजो ५ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालयको सभाहल, अनामनगर, काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । विशेष साधारण सभामा कम्पनीको स्वीकृत प्रबन्धपत्रको दफा ४ को उपदफा (१) मा उल्लिखित उद्देश्यहरू संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव माथि छलफल गरि पारित गर्ने कार्यसूची रहेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन
सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै, बर्खामा आवतजावत गर्न जोखिम
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा