
काठमाडौं । चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूले आइतबार पुष्टि गरेका छन्।
पछिल्लो गणना अनुसार हिमाली क्षेत्रमा गएको पहिरो र यसबाट हिमनदीमा आएको बाढीका कारण ४३ जनाको मृत्यु भएको र ५१९ जना बेपत्ता भएका छन्।
बाढीको कारण नेपाली क्षेत्रमा रहेका विद्युत्गृह, सडक सञ्जाल, पुल पुलेसा, घर तथा खेती योग्य जमिनमा पुगेको क्षति सयौँ अर्बभन्दा बढी पुग्ने प्रारम्भिक अनुमान गरिएको छ।
फेसबुक प्रतिक्रिया












समाचार
भोलिदेखि आईपीओ निष्काशन गर्दै बेनी हाइड्रोपावर
फेरिए रसुवाको सीडीओ
रसुवा बाढी : १३ सय ४२ जना को मृत्यु, करिब ५ हजार बेपत्ता, १३ हजारभन्दा बढीको उद्धार
१५ बैंक शाखाका ७८ हजारभन्दा बढी बचतकर्ता प्रभावित,एनआईएमबीका ग्राहक सबैभन्दा धेरै
लघुवित्त क्षेत्रलाई कसरी कायम राख्ने,यसका चुनौती कसरी चिर्ने भन्ने प्रश्न उठ्न थाल्यो: उपाध्यक्ष भट्ट
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित
विन नेपाल र स्वरोजगार लघुवित्तले भोलिदेखि एकीकृत कारोबार सुरु गर्ने
लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै