
काठमाडौं । नबिल बैंकले असोज २२ गते विहिबार साधारण सभा बोलाको छ । सभा त्रिभुवन आर्मी अफिसर्स कल्ब , भद्रकाली, काठमाडौंमा बिहान साढै ९ बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र १०.८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ।
कम्पनीले सभामा लाभांश प्रस्ताव पेश गर्नेछ । त्यस्तै, अग्राधिकार सेयरधनीलाई ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पनि पेश हुनेछ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
फेसबुक प्रतिक्रिया












समाचार
चामे–बेँसीसहर सडक अवरुद्ध
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
भोटेकोशी बाढी प्रभावितका लागि एनसेलका कर्मचारीको ३३ लाख ५० हजार सहयोग
नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो
गभर्नरको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव अर्थ समितिबाट पारित
असोज १ देखि सार्वजनिक सवारीसाधनको दर्ता खुला
‘नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा छौँ’: सभामुख अर्याल