
काठमाडौं । नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले आज राष्ट्रि वाणिज्य बैंकलाई ‘आबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो। अब बैंकले १ हजार रुपैयाँ अंकितदर कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।
बैंकले कुल इकाइमध्ये १२ लाख इकाइ सर्वसाधारणलाई जारी गर्नेछ भने बाँकी १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। यो ७ वर्षे ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
फेसबुक प्रतिक्रिया













समाचार
नेपाली क्रिकेट टोलीको बिदाइ
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री
भारतीय उद्योगपतिलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
भारतद्वारा नेपाललाई १३० टनभन्दा बढी सहायता सामग्री हस्तान्तरण
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला
‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवास विकासमा जोड
माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारितसँगै यस्ता छन् अजेन्डा