
काठमाडौं । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले ४६ जना पर्वतारोहीलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाले सगरमाथाको सफल आरोहण गर्ने तथा किर्तिमानी हासिल गरेका ४६ जनालाई सम्मान गर्ने भएको हो ।
गाउँपालिकाले पर्यटन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा आरोहितहरुलाई सम्मान गर्ने भएको हो । गाउँपालिको यहि भदौ १६ गते आइतबार काठमाडौं कार्यक्रम आयोजना गरेर सम्मान गर्ने जनाएको छ । गाउँपालिकाले आज सूचना जारी गरेर आरोहितहरुलाई सम्मान गर्ने जनाएको हो ।

फेसबुक प्रतिक्रिया













समाचार
ट्रम्पद्वारा क्यानेडियन आयातमा भन्सार महसुल तत्कालका लागि स्थगित, अझै महत्त्वपूर्ण काम बाँकी रहेको कार्नीको भनाइ
रुपाकोट रिसोर्टले आईपीओ निष्कासनको तयारी थाल्यो, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
प्रेस काउन्सिलका चार सदस्यको शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
प्रधानमन्त्री शाह र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात
कृषि उद्यम केन्द्रमा सल्लाहकार र सदस्य मनोनित
सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय
दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला