
काठमाडौं । म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा पराजित भएको छ। आइतबार राति भएको खेलमा युनाइटेड टोटनह्यामसँग ३–० ले पराजित भएको हो ।
योसँगै १२औं स्थानको युनाइटेले अंक तालिकामा सुधार गर्ने मौका गुमाएको छ । युनाइटेडको ६ खेलबाट ७ अंक छ । टोटनह्यामको सामन खेलबाट १० अंक छ । टोटनह्याको जितमा ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे ।
फेसबुक प्रतिक्रिया













समाचार
विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
भोटेकोशी बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै
बाढी पहिरोले म्याग्दीमा साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु
चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा
देशभर विपद्का १९ घटना, १२ घाइते
आजको मौसम : तराईमा आंशिक बादल, हिमालमा हिमपातको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको बढ्दा कुन देशको विनिमयदर कति ?