काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २७ दशमलव ३९ अंकले घटेर २६६३ दशमलव ३२ विन्दुमा बन्द भएको छ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३ दशमलव ५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव १६ अंक घटेको छ ।
आज ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ रुपैयाँ ३४ पैसा बराबरको कारोबार भएको छ ।
आज एनएलजी इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड १७ लाख ६१ हजार ६ सय ६८ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३ सय २ रुपैयाँ रहेको छ ।
आज ३५ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, सोमबार १ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने इष्टन हाइड्रोपावरको सेयर मूल्यमा ८.५० प्रतिशतले घटेको छ ।












समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने