
काठमाडौं । म्यानचेस्टर सिटी इङ्गिलस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई १–० गोलले हराउँदै सिटी शीर्ष स्थानमा पुगेको हो ।
सिटीका लागि पाँचौ मिनेटमा इर्लिङ हलाण्डले गरेको गोल नै निर्णायक बन्यो । सिटीको नौ खेलमा २३ अंक भएको छ भने दोस्रो स्थानको लिभरपुलको २१ अंक छ ।
गएराति नै भएका अरू खेलमा लेस्टर सिटीले नटिङघम फरेस्टलाई र ब्रेन्टफोर्डले इपस्वीच टाउनलाई हराए । एभर्टन र फुलहम, एस्टन भिल्ला र बर्नमाउथ तथा ब्राइटन र उल्भ्सले बराबरी खेलका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण
आम्दानीको स्रोत बन्यो रातो च्याउ
शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’
एसिसी प्रिमियर कप फाइनलः उपाधिका लागि नेपाल र युएई मैदानमा
आज विश्व प्राथमिक उपचार दिवस
साता दिनमै ६ हजार ४ सय रुपैयाँले घट्यो सुन, तोलाको कति ?
धेरै पछि सेयर बजारमा हरियाली, सातामा १६ अंकको वृद्धि, कारोबार पनि बढ्यो
मनसुनी वायु सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मधेशमा कर्जा विस्तार र गुणस्तरीय ऋणमा जोड दिँदै सिटिजन्स बैंक