
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थपाक समूहको १ लाख ५३ हजार ४०२ कित्ता सेयर बिक्रीमा राखेको हो ।
जसमध्ये संस्थापक सेयरधनी सैला श्रेष्ठको १ लाख २० हजार ७८० कित्ता, सनराइज होल्डीङ्गस प्रा. लि. को १८ हजार ३४८ कित्ता, सैलेश श्रेष्ठको १२ हजार ७८ कित्ता र अनिल प्रसाद श्रेष्ठको २ हजार १९६ कित्ता सेयर रहेको छ । उक्त सेयर कम्पनीका हाल कायम विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन् । सेयर किन्न इच्छुक सेयरधनीले काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।
साथै तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि पर्याप्त आवेदन नआएमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया











समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह