
काठमाडौं । समाजसेवी पासाङ तेम्बा शेर्पा त्रि–ज्याति समर्पण सेवा सम्मान २०८१ बाट सम्मानित भएका छन् । शेर्पालाई शिक्षा, समाज सेवा र मानव जातिको हितमा पुर्याएको योगदानको कदर गर्दै काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको त्रि–ज्योति माविले उक्त सम्मानबाट सम्मानित गरेको हो ।
सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिका वडा नम्बर २ मा जन्मेका शेर्पाले शिक्षा, समाजसेवा र मानव सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । उनले सोलुखुम्बु जिल्लामा छात्रा शिक्षाको अभियान बोकेर छोराछोरी दुवै बराबरी हुन भन्ने आदर्श विचारको पक्षमा उभिएर समतामूलक समाजका लागि सक्रिय भएर काम गरेका छन् । विद्यालयले शिक्षा, समाज सेवा र मानव सेवामा अझै सक्रिय हुन सहयोग पुगोस भनेर सम्मान पत्रका साथ सम्मान गरेको जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना