
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेख नवीकरण गर्दा लाग्ने ब्याज शुल्कमा छुट दिने निर्णय गरेको हो ।
कम्पनीले गत माघ मसान्तसम्म बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेखहरू आज फागुन १९ गतेदेखि आगामी चैत १९ गतेसम्म रिन्यू गर्दा छुट दिने भएको हो ।
कम्पनीले आजबाट परिपक्व हुन बाँकी अवधि २ वर्षदेखि ५ वर्षभन्दा कममा २५ प्रतिशत र ५ वर्षदेखि माथिको भएमा ५० प्रतिशत ब्याज छुट दिने बताएको छ । साथै २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा र एक पटक छुट सुविधा लिइसकेकाहरूलाई पुनः छुट सुविधा नमिल्ने स्पष्ट पारेको छ ।

फेसबुक प्रतिक्रिया












समाचार
नेपाल आयल निगम भन्छः बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्
विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरूद्ध आरोपपत्र दायर
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न
टेकुबाट मात्रै ग्यास वितरण गरेर समस्या समाधान नहुने : सांसद कार्की
अब वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य बिल लिन आन्तरिक राजस्व विभागको आग्रह
ऊर्जा मन्त्री श्रेष्ठको पहलमा टेकुमा रहेको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सुरू
वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको भेट : २० सीईओलाई अर्थमन्त्रीका प्रश्नैप्रश्न
राष्ट्र बैंकमा सात सदस्यीय बोर्ड नै ठीकः अर्थमन्त्री वाग्ले