
काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले विशेष सभारणसभा बोलाएको छ । हस्पिटलले आईपीओ निष्कासनको प्रस्ताव सहितका प्रस्ताव पारित गर्नका लागि चैत २३ गते विशेष साधारणसभा बोलाएको हो ।
कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले धुम्बाराहीस्थित रामदा होटलमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारणमा आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोग सम्बन्धमा छलफल गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह