
काठमाडौं । पोखरामा सञ्चालित अन्नपूर्ण केबलकारले कुल ४९ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँमा आफ्ना संस्थापक सेयरधनीहरुका लागि चुक्तापुँजीको १ः०.४ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।
यसमा आगामी ३५ दिनसम्म मात्रै खरीद आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ। इच्छुक सेयरधनीहरूले हकप्रद सेयर बापतको रकम कम्पनीको बैंक खातामा जम्मा गरी सोको भर्पाइ कम्पनीको रजिष्टर्ड कार्यालयमा पेस गर्नुपर्ने छ।
फेसबुक प्रतिक्रिया













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित