
काठमाडौं । इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हराएको छ । गएराति भएको खेलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई २–१ ले पराजित गरेको हो ।
जीतसँगै तेस्रो स्थानमा रहेको नटिङ्घम फरेस्टको ६० अङ्क भएको छ । टोटनह्याम भने ३७ अङ्कसहित १६औं स्थानमा छ । प्रिमियर लिगमा शीर्ष स्थानको लिभुरपुलको ७९ अङ्क रहेको छ । ६६ अङ्कसहित आर्सनल दोस्रो स्थानमा छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व