
काठमाडा । नेपाल शेर्पा विद्यार्थी संघको आयोजनामा वैशाख २६ गते (भोली) पुरानो लुङ्ता व्यवस्थापन, तीर्थस्थल सरसफाइ कार्यक्रम हुने भएको छ । शेर्पा विद्यार्थी संघको केन्द्रीय कमिटीद्वारा आयोजित उक्त कार्यक्रम फर्पीङ दक्षिणकालीमा आयोजना हुने भएको हो ।
केन्द्रिय अध्यक्ष फुर्वा छिरिङ शेर्पाकानुसार “तीर्थस्थल सरसफाई र लुङ्ता सचेतनासँगै धर्म, परम्परा र संस्कृतिको जगेर्ना” भन्ने मुल नाराका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

सोही दिन नेपाल शेर्पा विधार्थी संघको आधिकारिक भित्तेपात्रो र टेबल पात्रो पनि विमोचन गरिने छ । सो अवसरमा “सचेतना र अध्यात्मिक मुल्य “मा आधारित प्यानल डिस्कसन गरिने पनि बताएको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात