
काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न अन्तिम खेलमा चेन्नई ८३ रनले विजयी भइको हो ।
२३१ रनको लक्ष्य पछ्याएको गुजरात १८.३ ओभरमा १४७ रनमा अलआउट भयो । नूर अहमद र अंशुल कम्बोजले समान विकेट लिए । रविन्द्र जडेजाले दुई विकेट लिए। गुजरातका ओपनर साई सुदर्शनले सर्वाधिक ४१ रन बनाए । अर्शद खानले २० रनको योगदान दिए । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा चेन्नईले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले २० ओभरमा पाँच विकेट गुमाएर २३० रन बनाएको थियो । रविन्द्र जडेजा २१ रन बनाएर अविजित रहे ।
डेवाल्ड ब्रेभिसले २३ बलमा ५७ रनको इनिङ खेले । डेभन कोन्वे (५२) ले पनि अर्धशतक बनाए। ओपनर आयुष म्हात्रेले ३४ र उर्विल पटेलले ३७ रन बनाए । प्रसिद्ध कृष्णले दुई विकेट लिए ।
फेसबुक प्रतिक्रिया













समाचार
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान