
काठमाडौं । मे बैंक च्यालेन्ज कपमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ । मलेसियाको क्वालालाम्पुरस्थित स्टेडियम नेसनल बुकित जलिलमा बुधबार सम्पन्न खेलमा असियन अल स्टार्ससँग पाहुना टोली युनाइटेड १–० ले पराजित भएको हो ।
असियनलाई जित दिलाउन माउङ माउङ ल्विनले गरेको गोल नै निर्णायक रह्यो । युनाइटेडले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो। तर, ७२औं मिनेटमा ल्विनले गोल गरेका हुन् ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व