
काठमाडौं । इंग्ल्याण्डले विश्वकप छनोटमा कठिन जित निकालेको छ । आफ्नाे विजय यात्रालाई जारी राख्ने क्रममा इंग्ल्यान्डले शनिवार अन्डोरामाथि १–० झिनो अन्तरको जित निकालेको हो ।
इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले गरेको गोल नै निर्णाय बन्यो । उनले राष्ट्रिय टोलिबाट ७२ औँ अन्तर्राष्ट्रिय गोल गरे । विश्व फुटबलको १ सय ७३ औँ स्थानमा रहेको टोलीसँग संघर्षपूर्ण खेल खेलेपछि प्रशिक्षक थोमस टुचेलको टोलीलाई दर्शकहरूले हुटिङ गरेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि