काठमाडौं । प्रतिनिधिसभाले सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेट पारित गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले विनियोजन विधेयक (बजेट) पारित भएको छ ।
यस्तै आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ पारित भएको छ ।