
काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी उक्त सेयर बिक्रीमा राखेको हो ।
इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर काठमाडौंको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।
तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट पूर्ण आवेदन नपरेमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल