
काठमाडौं । कालीमाटी तरकारी बजारमा भक्तपुरबाट ल्याएर बिकीका लागि राखिएको रायो साग खान अयोग्य भएको पाइएको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा भक्तपुरका किसान खगेन्द्र पराजुलीले बिक्रीका लागि ल्याएको सागमा अत्यधिक विषादी भेटीएको हो ।
किसान पराजुलीले बिक्री गर्न ल्याएको बजारमा सागमा ८२.७८२३ प्रतिशत कार्वामेट भेटिएको छ । समितिका अुनसार ४५ प्रतिशत भन्दा बढी कार्वामेट भेटियो भने त्यो तरकारी खान अयोग्य हुन्छ । त्यसलाई बिसर्जन गर्नुपर्ने हुन्छ । सागमा ८२.७८२३ प्रतिशत कार्वामेट भेटिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना