
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि चक्रपथभित्र कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार बिहान ८ बजेदेखि आदेश लागू गरिएको हो।
कर्फ्यू बालकुमारी पुलदेखि कोटेश्वर चोक हुँदै सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमती नदीको पुलसम्म फैलिएको चक्रपथभित्र लागू गरिएको जिल्ला प्रशासनले जनाएको छ।
सोमबार जेनजीले गरेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि राजधानीमा थप तनाव फैलिन सक्ने सम्भावना बढेको थियो। सम्भावित दुर्घटना र अप्रिय घटना रोक्न भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना