
काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेको प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन, केही प्रदर्शनकारीहरू सिंहदरबारको पश्चिमी गेटबाट भित्र पसेर आगो लगाएका छन्।
उनीहरू गेटभित्र रहेको बगैचामा पनि पुगेका थिए। सुरुवातमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई बाहिर निकाल्न प्रयास गरे पनि ठूलो समूह भित्र पसेको थियो।
फेसबुक प्रतिक्रिया












समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज