
ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) नेपाल पर्वतारोहण संघले नागरिक सरकार गठन गरेर अहिलेको समस्या समाधान गर्नु पर्ने बताएका छन् । दुई वटा संस्थाले सयुक्त विज्ञप्ति जारी गरेर जेनजी पुस्ताको माग सम्बोधन गर्दै सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन गर्न आग्रह गरेका हुन् ।
नेपालको शाखको रपमा बाँकी रहेको पर्यटन क्षेत्र अहिले अत्यन्त गठिन परिस्थितिमा रहेको महसुर गरेको भन्दै शिक्षा, उत्पादन, स्वास्थ्य रोजगार र सुरक्षामा आफ्ना र अग्रजको पहुँच नभेटेको जेनजी पुस्ताको सामान्य मागहरु सम्बोधन गर्न एक पल पनि ढिला गर्न नहुने उनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
२५२ प्रतिशतले बढ्यो लुमिबनी विकास बैंकको नाफा, इपीएस कति ?
कालिन्चोक दर्शनको आम्दानी र नाफामा उछाल, अन्य सूचक कस्ता ?
कमजोर बन्दै कृषि विकास बैंक, नाफासँगै वितरणयोग्य मुनाफामा पनि गिरावट
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफल, वित्तीय संकटबाट नागरिक र निजी क्षेत्रलाई उकास्न अर्थमन्त्रीको पहल
स्टक ब्रोकर एसोसिएसनको आगामी निर्वाचनमा अध्यक्षका लागि कृष्ण गिरीकाे उम्मेदवारी घाेषणा