
काठमाडौं । वेष्टइण्डिज विरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपाल टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । यस अघिनै सिरिज जितिसकेको नेपालले आजको खेलमा वेष्टइण्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
अन्तिम खेलमा नेपालले टोलिमा तीन परिवर्तन गरेको छ । ओपनर आशिफ शेखको स्थानमा लोकेश बम, दिपेन्द्र सिंह ऐरिको स्थानमा आरिफ शेख र ललितराजबंशीको स्थानमा साहब आलम टिममा परेका छन् ।
यो सिरिजमा लगातार दोस्रो जित निकाल्दै नेपलले आईसीसीको पूर्ण सदस्य राष्ट्र विरुद्ध पहिलो पटक सिरिज जितको छ । आजको खेलमा जित निकाल्न सकेको खण्डमा क्लिनस्वीपको इतिहास समेत बनाउने छ ।
सोमबार भएको दोस्रो खेलमा ९० रनको फराकिलो जित सहित एक खेल अगावै नेपालले सिरिज जितिसकेको छ । पहिलो खेलमा पनि नेपाल १९ रनले विजयी भएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व